• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार
  • खबरदाता

माघ- १९, २०८०   भरतपुर- चितवनको इच्छाकामना गाउँपालिका- २ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्रावासमा बस्छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको...

छ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना : महानगर प्रमुख दाहाल
  • खबरदाता

माघ- १९, २०८० चितवन–बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठ्नुभयो र हर्षित हुँदै...

हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध
  • खबरदाता

माघ- १९, २०८०   रुकुम पूर्व । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् ।   मध्यपहाडी...

आईसीसी यू–१९ विश्वकप : भारतको सामना गर्दै नेपाल
  • खबरदाता

माघ- १९, २०८० काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आज नेपाल भारतविरुद्ध खेल्नेछ । नेपाल र भारतबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत विश्वकपमा अपराजित छ । नेपालले एक खेलमा...

कांग्रेस संसदीय दलको बैठक आज
  • खबरदाता

माघ १९, २०८० काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे सङ्घीय संसद् भवनमा बोलाइएको जानकारी दिए । बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे...

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा हुनेछ आज वर्षा
  • खबरदाता

माघ १९, २०८० काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी...

व्यवसायी अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न अनुमति
  • खबरदाता

माघ १८, २०८० काठमाडौं । व्यवसायी अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालासले चौधरीसहित सञ्जय ठाकुर, अजितनारायण थापालाई हिरासतमा राख्न अनुमति दिएको हो । थापा बाँसबारी छाला जुत्ता कारखानाका...

लागुऔषध मुद्दाका फरार अभियुक्त एन्फा उपाध्यक्षको खोजी गर्दै प्रहरी
  • खबरदाता

माघ १८, २०८० काठमाडौं । नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार अभियुक्त अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाको खोजी सुरु गरेको छ । ०६४ जेठ २० गते तत्कालीन पुनरावेदन अदालत पाटनले लामालाई पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ...

दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले विचार नपुर्‍याई बोल्नुभयो : माधव नेपाल
  • खबरदाता

माघ १८, २०८० नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८