• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पूर्वमा वर्षा, पश्चिम तराईमा तातो लहरको सम्भावना
  • खबरदाता

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखा सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक...

पहिरोले मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध
  • खबरदाता

भरतपुर । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ । सडक निर्माणका क्रममा खनेको ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख...

मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने
  • खबरदाता

मनकामना केबलकार ५० दिनको लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भार गर्नु भएकाले ५० दिनको लागि बन्द गर्नुपरेको मनकामना केबलकारका नायव महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिए  । उनका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरन्नति र मेन केबल तार...

प्रतिनिधिसभा : बजेटमा मन्त्रालयगत छलफल जारी रहने
  • खबरदाता

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयगत शीर्षक माथिको छलफल जारी रहनेछ। आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा...

विश्वकपमा नामिबियाविरुद्ध इंग्ल्याण्ड ४१ रनले विजयी
  • खबरदाता

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्डले नामिबियाविरुद्ध ४१ रनको जित निकालेको छ। वर्षाले अवरोध गरेपछि १० ओभरमा झारिएको खेल डिएल म्याथोडमा इग्ल्याण्डले ४१ रनको जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको इंग्ल्याण्डले पूरै १० ओभर खेल्दै ५...

मौसम :आज कहाँ-कहाँ पर्छ पानी ?
  • खबरदाता

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी र मधेस प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया...

आज २०८१ साल असार २ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असार २ गते आइतबार तदनुसार सन् २०२४ जुन १६ तारिख। जेठ शुक्ल पक्षको दशमी तिथि। गङ्गादशहरा व्रत, गोसाइकुण्ड स्नान समाप्ति, अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस रअन्तर्राष्ट्रिय बुवा दिवससमेत आजै परेका छन् । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७...

मनाङको स्यार्कु जङ्गलमा आगलागी
  • खबरदाता

मनाङ – जिल्लाको चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा आज आगलागी भएको छ । आज दिउँसो करिब १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रशरी, जनप्रतिनिधि तथा स्थानीयले निभाउने प्रयास गरे पनि अझै नियन्त्रणमा आएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख...

काठमाडौंमा आज वर्षकै सबैभन्दा बढी गर्मी
  • खबरदाता

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरेको हो । महाशाखाका अनुसार आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा बढी हो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८