• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
  • खबरदाता

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा...

झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
  • खबरदाता

बनियानी– झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ । चालु आवमा जिल्लामा कृषि प्रवर्द्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा...

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित
  • खबरदाता

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर...

दक्षिण अफ्रिकाबाट नेपालले पायो ११६ रनको लक्ष्य
  • खबरदाता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको लक्ष्य पाएको छ । शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रन...

भुर्तेलले लिए मार्करमको विकेट
  • खबरदाता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेलले दोस्रो सफलता दिलाएका छन् । शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि भुर्तेलले ११.२ ओभरमा दक्षिण अफ्रिकाका कप्तान आइदेन मार्करमलाई बोल्ड...

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशलगायत...

बझाङमा पाँच मिनेटको अन्तरमा दुई भूकम्प
  • खबरदाता

काठमाडौं । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो । बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पहिलो...

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलताः दीपेन्द्रले लिए विकेट
  • खबरदाता

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिलो सफलता पाएको छ । विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिणको पहिलो विकेट नेपालका दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दक्षिण अफ्रिकाका क्विन्टन डी कक ११ बलमा १० रन बनाएर आउट भएकमा...

नेपालले टस जितेर फिल्ड रोज्यो : दक्षिण अफ्रिकाले ब्याटिङ गर्ने
  • खबरदाता

आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्ड रोजेको छ। विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाले सुरुमा नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ। किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा शनिबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे नेपाल र दक्षिण अफ्रिकाबीचको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८