• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बिधुत लाइन जोड्न प्रधानमन्त्रीले दिएको निर्देशन कुलमानले टेरेनन्
  • खबरदाता

नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री केपी ओलीको आदेश अवज्ञा गरेको छ । प्रधानमन्त्री ओलीको आदेशपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेको हो । शुक्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन...

दिउँसो मध्यम राति भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली...

आज २०८१ साल साउन ५ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल साउन ५ गते शनिबार तदनुसार सन् २०२४ जुलाई २० तारिख। असार शुक्ल पक्षको चर्तुदर्शी तिथि उपरान्द्र पूर्णिमा व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा...

कुलमानलाइ प्रधानमन्त्री ओलीको  कडा निर्देशन : उद्योगमा काटिएको विद्युत् लाइन तत्काल जोड्नु
  • खबरदाता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगहरूमा लाइन जोड्न नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । यसअघि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम नतिरेको भन्दै उद्योगहरूको बिजुली प्राधिकरणले काटेको थियो । शुक्रबार उद्योगी...

त्रिशूलीमा हराएका थप एक जनाको शव भारतमा भेटियो
  • खबरदाता

त्रिशूलीमा बेपत्ता भएका थप एक जनाको शव भारतमा भेटाएको छ । शुक्रबार साँझ भारत पश्चिम चम्पारण बगाहास्थित नहरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक जनाको शव भेटाएको हो। सशस्त्र प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । शव नेपाल...

सम्झनाको उत्कृष्ट ब्याटिङमा यूएईमाथि नेपालको सहज जित
  • खबरदाता

ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ६ विकेटको जित निकालेको छ । श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा सम्झनाले करियरकै पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाएपछि यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा...

मैले अमेरिकासँग भिसा मागेको होइन : उपसभामुख राना
  • खबरदाता

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले आफूले सदन र पदको गरिमामा आँच आउने कुनै पनि काम नगरेको प्रष्टीकरण दिएकी छन्। अमेरिकामा एक कार्यक्रममा सहभागी हुन आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताका लागि नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र लेखेर पदको दूरुपयोग गरेको भन्दै चौतर्फी...

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा
  • खबरदाता

चितवन- विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । सघन...

सिमलतालबाट त्रिशूलीमा खसेका थप दुई यात्रीको शव नारायणीमा भेटियो
  • खबरदाता

चितवनको सिमलतालमा पहिरोसँगै खसेर बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । नवलपरासीतर्फ नारायणी नदीमा शव भेटिएको हो । २८ असार शुक्रबार नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको बसमा सवारमध्ये थप दुई जनाको शव फेला परेसँगै भेटिनेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८