• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गजुरीमा माइक्रोमाथि पहिरो खस्यो
  • खबरदाता

धादिङको गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति पुगेको छ । धादिङबाट काठमाडौँको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड भएर काठमाडौँ तर्फ जाँदै गरेको बागमती...

पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
  • खबरदाता

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा सोमबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी र बोलबम यात्रामा निस्केकाका निम्ति बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति...

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
  • खबरदाता

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले गत शनिबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए। केन्द्रमा कांग्रेस–एमाले...

संसद्का दुवै सदनको बैठक बस्दै, बाधा अड्काउ फुकाउ आदेश पेस हुँदै
  • खबरदाता

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा २ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्र पढेर सुनाउने...

सातै प्रदेशमा वर्षा, कोसी र वाग्मतीमा धेरै भारी वर्षा हुने
  • खबरदाता

देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी तराईका...

आज २०८१ साल साउन २१ गते सोमबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल साउन २१ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट ५ तारिख। साउन शुल्क पक्षको प्रतिपदा तिथि। गुँलापर्व आरम्भ। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न अमेरिकाको आग्रह
  • खबरदाता

अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि अवस्थामा तत्काल लेबनान छाड्न आग्रह गरेको छ । बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई मध्यपूर्वमा बढ्दो बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो । इरानले गत बुधबार तेहरानमा हमास प्रमुख...

नारायणी नदि किनारमा बाघले आक्रमण गर्दा एकजना घाइते
  • खबरदाता

नारायणी नदि किनारमा बाघले आक्रमण गर्दा एकजना घाइते भएका छन। आइतबार बिहान ५:२० बजेको समयमा चितवनको भरतपुर -१ स्थिति नारायणीको किनारमा जंगली जनावर बाघले आक्रमण गर्दा भरतपुर -२ बेलटाडी वस्ने वर्ष ६० को पशुपति श्रेष्ठ घाइते भएका हुन। मुख र...

आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । गण्डकी, कर्णाली र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८