• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणी नदि किनारमा बाघले आक्रमण गर्दा एकजना घाइते

  • खबरदाता

नारायणी नदि किनारमा बाघले आक्रमण गर्दा एकजना घाइते

नारायणी नदि किनारमा बाघले आक्रमण गर्दा एकजना घाइते भएका छन।

आइतबार बिहान ५:२० बजेको समयमा चितवनको भरतपुर -१ स्थिति नारायणीको किनारमा जंगली जनावर बाघले आक्रमण गर्दा भरतपुर -२ बेलटाडी वस्ने वर्ष ६० को पशुपति श्रेष्ठ घाइते भएका हुन।

मुख र हातमा चोट लागेका श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अहिले आक्रमण गर्ने उक्त बाघ खोजी तथा नियन्त्रणमाको लागि जिल्ला वन कार्यालय भरतपुरबाट कर्मचारी खटीएको छ।

  • प्रकाशित मिति : साउन २०, २०८१, आइतवार ०८:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८