देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज बिहान कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै...
आज २०८१ साल भदौ ८ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट २४ तारिख। भद्र कृष्ण पक्षको पञ्चमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...
तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।...
मुग्लिन नारायणगड सडक खण्डको सत्र किलोमा बसमाथी ढुंगा खसेको छ। शुक्रवार दिउँसो २:५० बजेको समयमा रौतहटको गौरबाट पोखरा जादै गरेको ग २ ख ४७ न. को बस गुडिरहेको समयमा अचानक सडक माथिबाट ढुङगा खसेको प्रहरीले जनाएको छ। ढुंगा खस्दा चालक...
मुग्लिन नारायणगड सडक खण्डको सत्र किलोमा बसमाथी ढुंगा खसेको छ। शुक्रवार दिउँसो २:५० बजेको समयमा रौतहटको गौरबाट पोखरा जादै गरेको ग २ ख ४७ न. को बस गुडिरहेको समयमा अचानक सडक माथिबाट ढुङगा खसेको प्रहरीले जनाएको छ। ढुंगा खस्दा चालक...
भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ। बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत नेपालीहरूको मृत्यु भएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहिरोमा परेर माडी-२ सितलपुरका तुलबहादुर...
तनहुँको मरस्याङ्दी बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । शुक्रबार तनहुँको मरस्याङ्दी नदीमा बस खसेको थियो । भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेको हो।...
तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ। शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। उनकाअनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८