• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आँबुखैरहनी बस दुर्घटना : १४ जनाको शव निकालियो

  • खबरदाता

आँबुखैरहनी बस दुर्घटना : १४ जनाको शव निकालियो

तनहुँको मरस्याङ्दी बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।

शुक्रबार तनहुँको मरस्याङ्दी नदीमा बस खसेको थियो ।

भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको थियो । बसमा अन्दाजी ४१  जना रहेको जनाइएको छ ।

  • प्रकाशित मिति : भदौ ७, २०८१, शुक्रवार १३:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८