• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एकीकृत समाजवादी : १८ पदाधिकारी छान्न आज निर्वाचन हुँदै
  • खबरदाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी चयनका लागि आज मतदान हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव हुन लागेको हो । निर्वाचनको तालिका पनि सार्वजनिक भइसकेको छ । तालिका अनुसार आज दिउँसो...

वाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशभर आंशिकदेखि साधारणतया बदली हुँदा आज बिहान कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विवभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै...

प्रतिनिधिसभा :सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू
  • खबरदाता

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा सभामुखले प्रधानमन्त्री...

आज २०८१ साल भदौ ११ गते मंगलबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल भदौ ११ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट २७ तारिख। भाद्र कृष्ण पक्षको नवमी तिथि। कृष्ण रथयात्रा। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार...

भरतपुरको खगेरी नहरमा हामफालेर महिला बेपत्ता
  • खबरदाता

चितवनको भरतपुर स्थिति खगेरी नहरमा हामफालेर एक महिला बेपत्ता भएकि छन। प्रहरीले जनाए अनुसार सोमबार साँझ अन्दाजी ७ :४० बजेको समयमा भरतपुर -१४ शान्तीपुर क्षेत्रमा रहेको खगेरी नहरमा हामफालेर भरतपुर -१४ गुम्बाचोक बस्ने बर्ष ३६ की कमला पौडेल बेपत्ता भएकि...

सुर्खेतबाट नारायणघाट आउदै गरेको बस दुर्घटना, २६ जना घाइते
  • खबरदाता

सुर्खेतबाट चितवनको नारायणघाटतर्फ आइहेको एउटा यात्रु बस कपिलवस्तुमा दुर्घटनाग्रस्त भएको छ । तीव्र गतिमा रहेको लु २ ख १५९८ नम्बरको बस शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटनाग्रस्त हुँदा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक...

गौरा पर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
  • खबरदाता

काठमाडौं- सैनिकमञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको हो ।...

अदालतको आदेशमा भ्रम नछर्नू : बालेन
  • खबरदाता

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर जनतामाझ भ्रम नछर्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीका नेता कार्यकर्ताहरूले जनता माझ...

यी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८