बझाङमा भूकम्प गएको छ । बझाङको माशदेव आसपास बिहीबार साँझ ७:३४ बजे ४.३ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, भदौ ७ गते संखुवासभामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो । बझाङमा यसअघि गत...
बाँके- दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा बिहीबार दुर्घटना भएको छ। कोहलपुर-नेपालगञ्ज सडकखण्डस्थित गनापुर नमस्ते रिसोर्ट अगाडि उक्त बस अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । अन्य २५ जना घाइते...
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा सुरु हुनेछ । बैठकमा सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्नेछन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय...
घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिबार कहिले आउँदा भनेर औँला गन्दै बस्छिन्। शनिबार आयो कि आफूले गर्न सक्ने काम छिटो–छिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उनलाई। त्यसको कारण हो डेउडा खेल्नु। शनिबारका दिन घोडाघोडी–१...
गण्डकी र वाग्मती प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
आज २०८१ साल भदौ १३ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २९ तारिख। भाद्र कृष्ण पक्षको एकादशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...
जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकलचालक बेपत्ता भएका छन् । जिल्लाको पातारासी गाउँपालिका(४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर मोटरसाइकलचालक सोही गाउँपालिका(७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप्रका जुम्लाका...
घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले...
काठमाडौं-प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दोहोरी चलेको छ । प्रतिनिधिसभामा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे जनयुद्धलाई हिंसा भनेपछि विवाद भएको हो । ‘हाम्रो देशमा माओवादी हिंसा १० वर्ष...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८