• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज यी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली...

आज बुवाको मुख हेर्ने दिन : के छ कुशे औंसीको महत्त्व ?
  • खबरदाता

आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन हो। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा...

आज २०८१ साल भदौ १७ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल भदौ १७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २ तारिख। भाद्र कृष्ण पक्षको औंसी तिथि। बुवाको मुख हेर्ने दिन। कुसे औंसी। गोकर्ण स्नान। मोती जयन्ती जस्ता पर्व र अवसर आज परेका छन्। २७ नक्षत्रको आधारमा राशिको नाम...

गगनको प्रस्ताव पारित- अबका निर्वाचन कांग्रेसले गठबन्धन नगर्ने
  • खबरदाता

काठमाडौं- नेपाली कांग्रेसले महामन्त्री गगन थापाको प्रस्तावलाई पारित गरेको छ। २०८० फागुनमा ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा गगनले अबका निर्वाचन एक्लै लड्ने गरी गरेको प्रस्तावलाई आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको हो । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सानेपा...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित
  • खबरदाता

प्रतिकूल मौसमका कारण आइतबार मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार,...

गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ
  • रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो । निकुञ्जले गतवर्ष सालकको...

रुख ढलेर अबरुद्ध नारायणगड – मुग्लिन सडक सुचारु
  • खबरदाता

रूख  ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खण्खुड सुचारु भएको छ । सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक बिहान साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका...

रुख ढलेर नारायणगड – मुग्लिन सडक खण्ड अबरुद्ध
  • खबरदाता

सालको रुख ढलेर नारायणगड- मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।भरतपुर १ स्थिति आपटारी र रामनगरको बिच भागमा रहेको पानी ट्याङ्की नजिक रुख ढलेपछी सदक अबरुद्ध भएको हो। रुख सहित बिजुलीको पोल पनि ढलेपछि सडक दुवै तर्फा अवरुद्ध भएको छ ।...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरिने
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ । गत साउन २३ देखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ देखि स्थगित भएको थियो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८