[ फाेटाे : फाइल ]
सालको रुख ढलेर नारायणगड- मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।भरतपुर १ स्थिति आपटारी र रामनगरको बिच भागमा रहेको पानी ट्याङ्की नजिक रुख ढलेपछी सदक अबरुद्ध भएको हो। रुख सहित बिजुलीको पोल पनि ढलेपछि सडक दुवै तर्फा अवरुद्ध भएको छ ।
प्रहरी जनाए अनुसार बिहान अन्दाजी ८:१० बजेको समयमा रुख ढलेको हो। अहिले रुख हटाउने कार्य भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८