छठ पर्वको मुख्य दिन आइतबार (कात्तिक २९) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार...
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ। विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी...
धनुषा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको संकेतका रूपमा बुझ्न...
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र...
२०८३ साल कात्तिक २८ गते शनिबार सन् २०२६ नोभेम्बर १४ तारिख। कार्तिक शुक्ल पक्षको पञ्चमी तिथि। विश्व मधुमेह दिवस र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...
काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन यात्रुवाहक सवारी सञ्चालनमा समयसीमा लागू गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेलका अनुसार काठमाडौँबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने सार्वजनिक यात्रुवाहक सवारी साधन बेलुका ८ बजेसम्म फर्पिङस्थित...
काठमाडौं । जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा चितवन राइनोजले प्लेअफ सम्भावना बलियो बनाएको छ । यो जितसँगै चितवन सात अंकका साथ चौथो स्थानमा उक्लियो । टोलीले ६ खेल खेल्दा तीन जित र दुई...
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चारजनालाई नियुक्त गरेका छन् । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चार मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन् । सर्वोच्चको न्यायाधीशमा नियुक्ति हुनेहरूमा...
काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८