देशका केही स्थानमा बादल लागे पनि आज मुख्यतया मौसम सफा हुनेछ । ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहे पनि वर्षाको सम्भावना भने छैन । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल...
धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले जनाएका छन्। गृहमन्त्री गुरुङ सामाजिक सञ्जालमाफर्त जानकारी दिँदै ‘पूर्वलाई न्याय’ भनेका छन्। बराह सहकारी...
करिब दुई केजी सुनसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । आज बिहान १ः२५ बजे हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजबाट एक १ केजी ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक जियानहुवा वाङ पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालका लागि राजदूत दलेलालाई शुभकामना दिए। उनले रसुवा–भोटेकोशी बाढीपछि...
मुगु । मुगुमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् । काठमाडौंबाट मुगुको रारा आउँदै गरेको वाग्मती प्रदेशको बा १७ च १८६४ नम्बरको जीप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल...
काठमाडौँ- नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रस्ताव गरेको छ । युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा। थानी बिन अहमद अल जेयोदीबीच आबुधावीमा आज भएको शिष्टाचार भेटमा नेपालले उक्त...
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू–भागमा आइतबार आंशिक बादल लागेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, दिउँसो देशको हिमाली भू–भाग तथा कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी...
२०८३ साल कात्तिक २९ गते आइतबार सन् २०२६ नोभेम्बर १५ तारिख। कार्तिक शुक्ल पक्षको षष्ठी तिथि। छठ पर्व । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८