• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति
  • खबरदाता

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । खानेपानी...

बाढीपीडितलाई हियाउनेहरू अपराधी हुन्, कारबाही हुन्छ: प्रधानमन्त्री शाह
  • खबरदाता

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट पीडित मानिसलाई हियाउनेहरू अपराधी भएको बताउँदै कारबाही गर्ने जनाएका छन्। प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत बाढीपछि भइरहेका खोज, उद्धार र राहतका कार्यबारे जानकारी दिएका छन्। त्यसक्रममा उनले बाढीपीडितलाई नहियाउन, अनावश्यक टिप्पणी नगर्न सचेत गराएका छन्।...

एघारौं दिनमा वेत्रावतीबाट ६४ वर्षीया वृद्धाको उद्धार
  • खबरदाता

भोटेकोशी बाढीमा परेकी एक महिलाको एघारौं दिनमा उद्धार गरिएको छ। शनिबार नुवाकोटको बिदुर नगरपालिका-१०, वेत्रावतीस्थित एक घरबाट सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो। वेत्रावतीकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनको आफ्नै घरको...

अपर त्रिशूली १ को सुरुङबाट एकजना विदेशी नागरिकको जीवितै उद्धार
  • खबरदाता

नेपाली सेनाको उद्धार टोलीले अपर त्रिशूली १ को सुरुङबाट एकजना विदेशी नागरिकको जीवित उद्धार गरेको छ । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि उनी त्यहीँ फसेका थिए । उनलाई ११ दिनपछि जीवितै उद्धार गरिएको हो । यसअघि त्रिशूली ३...

अब नुवाकोटमै डीएनए नमुना संकलन, कति संकलन भयो ?
  • खबरदाता

त्रिशूली । भोटेकोसी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमुना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौं जानुपर्ने बाध्यता थियो । रहेकामा बाढीप्रभावित...

यी स्थानमा हुनेछ आज भारी वर्षा
  • खबरदाता

देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको...

संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
  • खबरदाता

संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँग बाढीपछि सिर्जित विपद्को राहतका लागि उक्त रकम सहयोगका लागि सहयोगको...

भोटेकोशी बाढी: राहत जुटाउँदै चितवनका स्थानीय पालिका
  • रासस

चितवन । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापनाका लागि चितवनका स्थानीय तहले आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन् । स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धारका...

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव
  • खबरदाता

बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि सुरुङमा हराइरहेकाहरूको खोजी जारी रह्यो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, खोजीका क्रममा ६ जनाको शव फेला परेको छ। सल्लेटार क्षेत्रमा भेटिएका शवलाई नेपाली सेनाले बट्टार ल्याएको छ। शव चिन्न...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८