• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा...

महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन : गृहमन्त्री लेखक
  • रासस

गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य...

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
  • खबरदाता

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौंको निम्ति प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत यहाँस्थित नेपाली दूतावासका...

चितवनबाट मध्यरातमा रबिलाइ पोखरा लगियो
  • खबरदाता

रबि लामिछानेलाइ मध्य रातमा पोखरा लगिएको छ । बुधबार १० घन्टा सम्म बयान लिएर सकिएपछि उनलाइ  रातारात पोखरा लागिएको हो । लामिछानेलाइ मंगलबार र बुधबार दुइ दिन चितवनमा लिखित र मौखिक बयान गराइएको थियो । बुधबार रविको बयान चलिरहदा बाहिर...

एनपिएल:पोखरा र जनकपुर भिड्दा काठमाडौंले सुदूरपश्चिमको सामना गर्ने
  • खबरदाता

नेपाल प्रिमियर लिग एनपिएलमा आज पनि दुई खेल हुँदैछन्। आठौं खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा नवौं खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। दोस्रो खेल खेल्न लागेको...

विदेशी मुद्राको विनिमय दर : कुन देशको मूल्य कति ?
  • खबरदाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ...

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए । चीनको औपचारिक भ्रमण...

नयाँ कार्य गर्दै हुनुहुन्छ ? हेर्नुस आजको राशिफल
  • खबरदाता

आज २०८१ साल मंसिर २० गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर ५ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चौथी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पनि पक्राउ पूर्जी
  • खबरदाता

पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जिबी राई, रामबहादुर खनालसहितका व्यक्तिविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८