तराईका अधिकांश भू–भागमा आज हुस्सु र कुहिरो लागेको छ । बुधबारको जस्तै आज पनि पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भू–भागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । यसले सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौमस...
लस एन्जलस – अमेरिकामा एक दिन आएको डढेलो धेरै स्थानमा निभिसकेको छ। तर यसले एक दिनमा नै भयङ्कर क्षति गरेको छ। पाँच जनाको ज्यान लिएको डढेलोले एक हजार भन्दा बढी संरचना ध्वस्त भएका छन्। मंगलबार पालिसेडबाट सुरु भएको आगोले त्यसै...
आज २०८१ साल पुस २५ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी ९ तारिख। पुस शुक्ल पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएकोमा विमति जनाएका छन्। मंगलबार एमाले केन्द्रीय कमिटीमा बोल्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले २०८७ सालमा दुई तिहाइसहित संविधान संशोधन गरिने बताएका थिए। यो भनाइमा...
विराटनगर– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन् । सहकारी ठगी मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि मागेको १० लाख रुपैयाँ धरौटी बुझाएर अञ्जला तत्कालै रिहा भएकी हुन् ।...
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । बाटो...
काठमाडौं–माओवादी नेतृत्वबाट प्रचण्डलाई विस्थापित गर्ने भनेर फरक मतको अस्त्र फ्याँकेका जनार्दन शर्मा अन्ततः प्रचण्डकै नेतृत्व स्वीकार गरेर जयजयकार गर्न पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच साउनदेखि जारी अन्तरसंघर्ष बिनाकुनै ठोस सहमति वा उपलब्धिबिना सम्झौतामा टुंगिएपछि...
विराटनगर– सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी अञ्जला मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन् । कोइरालाविरुद्ध थुनछेक बहस सुरु हुने तयारी भई रहेको अदालत प्रशासनले जनाएको छ...
गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८