• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
  • खबरदाता

ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित...

यस्तो रहनेछ आज देशभरिको मौसम
  • खबरदाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका...

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
  • रासस

काठमाडौँ । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन...

लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव
  • एजेन्सि

अमेरिका – चिसो आँधीका चपेटामा अमेरिकामा एक दिनपछि नै ठुलो डढेलो समेत लागेको छ। क्यालिफोर्नियाको लस एन्जलसमा ठुलो डढेलो लागेको हो। सो डढेलोका कारण धेरै स्थानका घरमा धुवाँ र मुस्लो देखिएको छ । क्यालिफोर्नियाका १० औं लाख मानिस अहिले जोखिममा...

राष्ट्र बैंकले कति तोक्यो बुधबार विदेशी मुद्राको विनिमय दर ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ। युरोपियन युरो एकको...

आज २०८१ साल पुस २४ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८१ साल पुस २४ गते बुधबार तदनुसार सन् २०२५ जनवरी ८ तारिख। पुस शुक्ल पक्षको नवमी तिथि। नेपाल ज्योतिष स्थापना दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

तिब्बत भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो
  • खबरदाता

काठमाडौं । तिब्बत भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले ६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ९५ जनाको ज्यान गएको उल्लेख गरेको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको धक्का मापन गरेको छ ।...

तिब्बतमा भूकम्पबाट ढले कयौँ घर (तस्बिरहरू)
  • खबरदाता

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पबाट ठूलो क्षति भएको छ। चिनियाँ सञ्चारमामध्यम सीजीटीएनका अनुसार अहिलेसम्म त्यहाँ भूकम्पका कारण ५३ जनाको मृत्यु भइसकेको छ । अन्य ३८ जना घाइते भएका छन् । चिनियाँ भूकम्प मापन केन्द्रले...

तिब्बतमा भूकम्प : मृत्यु हुनेको संख्या ३६ पुग्यो
  • खबरदाता

काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी  मृत्यु हुनेको संख्या ३६ पुगेको  भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८