आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख शुक्ल पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। रेडक्रस दिवस। तदनुसार सन् २०२५ मे ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...
नयाँदिल्ली-भारतले पाकिस्तान अधिनस्थ कश्मीरमा मंगलबार मध्यराति आक्रमण गरेयता ज्यान गुमाउनेको संख्या कम्तीमा ३६ पुगेको छ। पाकिस्तानी क्षेत्रबाट गोली हानिँदा ज्यान गुमाउने भारतीयको संख्या १० पुगेको हो । भारतीय सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार पाकिस्तानी क्षेत्रबाट भएको...
नयाँदिल्ली– पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् । पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको छ । भारतीय सेनालाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट...
भारतले गए राति पाकिस्तानमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । आक्रमणमा परेर ४६ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आक्रमणबाट भएको क्षतिबारे जानकारी दिएको हो । भारतले...
भारतले भन्यो– कश्मीरका नौ आतंकवादी केन्द्रहरूमा लक्षित आक्रमण गर्यौँ काठमाडौं । भारतीय सशस्त्र बलले बुधबार ‘अपरेसन सिन्दूर’ सुरु गर्दै पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर ९पीओजेके०मा रहेका नौ ‘आतंकवादी’ केन्द्रहरूमा लक्षित आक्रमण गरेको बताएको छ । यो कारबाही पहलगाममा भएको आतंकवादी...
भारतीय सेनाले पाकिस्तान र पाकिस्तानअधिकृत जम्मु कश्मिरमा रहेका केही संरचनाहरूमा लक्षित हमला गर्दै ‘अप्रेसन सिन्दूर’ नामक कारबाही प्रारम्भ गरेको छ । भारतले यसलाई केही दिनअघि पहलगाममा भएको आक्रमणको जवाफी कारबाही भनेको छ । जहाँ एक नेपालीसहित २५ भारतीयको मृत्यु भएको...
आज २०८२ साल वैशाख २४ गते बुधबार। वैशाख शुक्ल पक्षको दशमी तिथि। राष्ट्रिय पत्रकारिता दिवस । किरात समाज सुधार दिवस। तदनुसार सन् २०२५ मे ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...
काठमाडौँ – प्रधानमन्त्री केपि शर्मा ओलीको सन्देशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निदहराम भएको छ । ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा रुखो सन्देश पठाएपछि देउवाको निदहराम भएको हो । ओलीले देउवालाई आफू निकट विचौलियामार्फत ‘बरु प्रधानमन्त्री छोड्न सकिने...
नेकपा (एमाले)का दुई पक्षबीच धनुषामा झडप भएको छ । एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनका क्रममा मंगलबार (वैशाख २३) झडप भएको हो । झडपक्रममा केही नेता–कार्यकर्ता घाइते भएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयमा दुई पक्षबीच विवाद भएको थियो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८