• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
यी भू-भागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले पहाडी भूभागमा आंशिकदेखि साधारणतया...

आज २०८२ साल वैशाख २९ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख २९ गते सोमबार। वैशाख शुक्ल पक्षको पूर्णिमा तिथि। उभौली पर्व। चण्डी पूर्णिमा। बुद्ध जयन्ती। विश्व नर्स दिवस। वैशाख स्नान समाप्ति। तदनुसार सन् २०२५ मे १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
  • रासस

यो वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबार साँझसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड...

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
  • खबरदाता

आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो । आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि जवाफ दिएका थिए । उनको जवाफपछि सभामुख...

लाइसेन्स छपाइ ठप्प 
  • खबरदाता

यातायात व्यवस्था विभागले अत्यावश्यक पर्नेलाई पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिन नसक्ने भएको छ । अध्ययन तथा रोजगारी, नेपाली सेना, नेपाल प्रहरी, शान्ति मिसनलगायत कार्यमा खटिन जानेलाई दिने गरिएको लाइसेन्स समेत उपलब्ध गराउन नसकिने भएको विभागले जनाएको छ । विभागका अनुसार,...

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट हर्न नमिल्ने भएको छ । आइतबार लामिछानेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको थियो । त्यसैगरी नारायण पहराई समेतको जाहेरीले रवि लामिछाने र...

शिव सेना नेपाल अध्यक्ष बस्नेत पक्राउ
  • खबरदाता

तीनकुने घटना प्रकरणमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्राउ गरेको छ । राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आएपछि उनी पक्राउ...

ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु
  • खबरदाता

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ट्रिपर उकालोमा ब्याक भई अनियन्त्रित...

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
  • रासस

चितवन । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८