• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गाडी दुर्घटनामा २ जनाको मृत्यु, १४ जना घाइते
  • रासस

शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी १४ जना घाइते भएका...

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ ३१ गते शनिबार। असार कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुन १४ तारिख। विश्व रक्तदाता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

रास्वपालाइ राप्रपाको साथ, संसद् बैठक अबरोध कायमै
  • खबरदाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अपराह्न १ बजेका लागि बोलाइएको भए पनि दलहरुबीच सहमति कायम हुन ढिलाइ भएका कारण भर्खरै सुरु भएको छ । तर रास्वपाका सांसदहरुले टेबल बजाएर विरोध कायमै राखेका छन् । सभामुखले माओवादीका प्रमुख सचेतक हितराज...

रास्वपा आफ्नो ढंगले जान्छ-प्रचण्ड
  • खबरदाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले तीन दलबीचको सहमतिमा हस्ताक्षर नगरेकाले आफ्नो ढंगले जाने बताएका छन् । संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । “हस्ताक्षरको तयारी छ,” उनले भने, “रास्वपासँग मुलभुत विषयमा...

इजरायली आक्रमणमा इरानी वैज्ञानिकसहित वरिष्ठ नेता मारिए
  • एजेन्सि

इरान – इजरायली आक्रमणबाट इरानी रेभुलेसनरी गार्डका प्रमुख हुसेन सलामीको ज्यान गएको छ। इरानी राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार धेरै जना वरिष्ठ नेता सहित उनी मारिएका हुन्। सञ्चार माध्यमले अटोमेटिक इनर्जी अर्गनाइजेसनका प्रमुख फायोडन अवासीको ज्यान गएको बताएको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै,अवरोध हट्ला ?
  • खबरदाता

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र...

अखिल अध्यक्षमा ७ मतको अन्तरले कडरिया विजयी
  • खबरदाता

नेकपा एमाले निकट विद्यार्थी अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानको अन्तिम मत परिणाम बिहीबार राति नै प्रकाशन गरिएको थियो । निर्वाचनबाट अध्यक्षमा सुजन कडरिया ७...

दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
  • खबरदाता

काठमाडौं । गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति यस्तो आदेश दिएको हो । प्रसाईंसहित सरोज...

मधेस प्रदेशका सांसद सिंह अख्तियारको नियन्त्रणमा
  • खबरदाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ । प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनलाई आयोगको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । उनी मधेस प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८