• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भरतपुरमा रङ्गशालाको काम नभएपछि १० करोड बढी रकम फिर्ता
  • खबरदाता

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये रु १० करोडभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो ।...

गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा मोरङका दुई जना बेपत्ता
  • खबरदाता

रसुवा – गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा मोरङ घर भई गोसाइँकुण्ड दर्शनका लागि आएका मनोज न्यौपाने र सुजन ढकाल बेपत्ता भएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा बेपत्ता भएका...

नक्कली भुटानी शरणार्थी प्रकरण : रास्वपाका जिल्ला सभापतिले रायमाझीलाई थुनामै भेटे
  • खबरदाता

नेपाल कम्युनिष्ट (एमाले) का निलम्बित सचिव र प्रतिनिधिसभाका निलम्बित सांसद टोपबहादुर रायमाझीको मुद्दा छिटो टुंगोमा पुर्‍याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले माग गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि हाल भद्र जेलमा...

थाइल्यान्ड र कम्बोडियाबीच युद्ध अन्त्य गर्न ट्रम्पको आग्रह
  • खबरदाता

काठामाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया दुवैले तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा तीन पोस्ट गर्दै आफूले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीसँग कुराकानी गरेको र दुवै देशले अब युद्धविराम चाहेको...

यी पाँच प्रदेशमा आज भारी वर्षा हुने सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै...

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
  • खबरदाता

संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । आइतबार अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको...

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
  • रासस

बागलुङ । सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ ।...

चमेलिया नदीमा बाढी, सतर्कता अपनाउन आग्रह
  • खबरदाता

काठमाडौं । दार्चुलामा आइतबार (साउन ११) बिहान चमेलिया नदी सतर्कता तह पार भएको छ । नदीको जलसतह अझै बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीतटीय क्षेत्र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “ साउन...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ १३ पैसा र बिक्री दर १३८ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ७९ पैसा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८