• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
यो वर्ष हिउँदमा कम वर्षा हुने, कति चिसो बढ्ला ?
  • रासस

मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ। यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको आकलनअनुसार यस...

बढेको बढ्यै अमेरिकी डलरको मूल्य
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । अमेरिकी डलरको मूल्य बढ्नेक्रम जारी छ ।...

दोलखा र जुम्लाको तापक्रम माइनसमा
  • खबरदाता

नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ । विभागमा बुधबार साँझ...

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ४ तारिख । मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि । उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही, ज्यापु दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा...

विराटनगरविरुद्धको जितले लुम्बिनीको प्लेअफ सम्भावना जीवितै
  • खबरदाता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७...

मधेसका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र
  • खबरदाता

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा पत्र बुझाएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा राजीनामा घोषणा गरेका उनले प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् । पत्रमा भनिएको छ, “सम्मानित सर्वोच्च...

एनपीएलमा आज लुम्बिनी र विराटनगर आमनेसामने हुँदै
  • खबरदाता

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ । रोहितकुमार पौडेलले नेतृत्व...

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, बहुमत पाउने दाबी
  • खबरदाता

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन्। मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार ३ बजे प्राप्त भएकाले बुधबार दिउँसो...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यूरो, पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयांक, अस्ट्रेलियन डलरलगायत विदेशी मुद्राको भाउ पनि बढेको छ । निर्धारित विनिमयदर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८