सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँ जितेकी छिन्। नुवाकोटको एक एसएस फेन्सी हाउसबाट उनले ३ हजारको सामान किनेकी थिइन्। सो क्रममा उनले तिरेको बिल नम्बर ०८१६३२५१५८४९ ले उक्त बम्पर पुरस्कार जितेको हो। असोज महिनाको दोस्रो...
काठमाडौँ- बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ। धार्मिक तथा पौराणिक...
ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाले आज शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण गरेसँगै उनले आजै पदबहाली गर्नेछन् । दसैँको फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले...
मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ८ बजे जनाएअनुसार यतिबेला हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ भने पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ। मौसम महाशाखाको प्रक्षेपणअनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक...
ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र क्यानडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति...
नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई...
काठमाडौँ – चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३-८४ का लागि कुल ९ हजार ६...
सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर नजिकै बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खाएपछि यात्रु चढाएर ब्याक गर्ने क्रममा सडकबाट...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८