२०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर २५ तारिख। असोज शुक्ल पक्षको चतुर्दशी तिथि उपरान्त कोजाग्रत पूर्णिामा व्रत परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...
नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी...
पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ। औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो। पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की...
नेपालमा झरी पार्ने प्रणाली विकास हुन सुरु भएको छ । शुक्रबार बिहान ५ः४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको हो । उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते, सोमबार चक्रवात आँधीमा विकसित हुने...
बझाङका एक जना वडाध्यक्षको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० वर्षीय टंकप्रशाद जोशीको मृत्यु भएको हो। प्रहरीका अनुसार वडाध्यक्ष जोशी खर काट्ने क्रममा शुक्रबार दिउँसो भीरबाट लडेर चट्टानमा बजारिपछि गम्भीर घाइते भएका थिए। गम्भीर घाइते जोशीको उद्धारको...
२०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६ अक्टोबर २४ तारिख। असोज शुक्ल पक्षको त्रयोदशी तिथि । संयुक्त राष्ट्रसंघ दिवस आज परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...
बिहीबारदेखि आइतबारसम्म झरी पर्ने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने सम्भावना रहेको र त्यसले झरी पार्ने बताएका छन् । “यसको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्नेछ । केही स्थानमा...
कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो संख्या अन्य महिनाका तुलनामा बढी हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, असोजमा भएका...
चितवन । भोटीकोसी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८