• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कांग्रेसको आधिकारिकता विवाद : देउवा पक्षका नेता निर्वाचन आयोगमा
  • खबरदाता

नेपाली कांग्रेसमा देउवा पक्ष (नियमित महाधिवेशन)का नेताहरू शुक्रबार (माघ २) निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् । निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज...

पत्रकार सम्मेलन गर्दै देउवा समूह
  • खबरदाता

नेपाली कांग्रेसको देउवा समूहले आज (माघ २) पत्रकार सम्मेलन गर्दै छ । देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन...

यस्तो रहनेछ आजको मौसम
  • खबरदाता

हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा...

निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतले के–के गर्न सक्छन् ?
  • खबरदाता

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो हुनु स्वाभाविक हो । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण...

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार सन् २०२६ जनवरी १६ तारिख । माघ कृष्ण पक्षको त्रयोदशी तिथि । राष्ट्रिय भूकम्प सुरक्षा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

घटाइयो पेट्रोलियम पदार्थको मूल्य
  • खबरदाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो...

यस्तो छ गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
  • खबरदाता

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको छ । बिहीबार ललितपुरमा बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेको नेता देवराज...

नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
  • खबरदाता

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

आज माघे संक्रान्ति पर्व मनाइँदै
  • खबरदाता

आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे सङ्क्रान्ति वा मकर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८