• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

  • खबरदाता

नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ ।

गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

  • प्रकाशित मिति : माघ १, २०८२, बिहीवार १३:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८