• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ। शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ।...

उमेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न आज प्रदान गरिँदै
  • खबरदाता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारी दिएका उमेदवारले चाहेको खण्डमा आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको कार्यतालिका छ । आज दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । आजै...

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै
  • खबरदाता

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड...

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ ९ गते शुक्रबार माघ शुक्ल पक्षको पञ्चमी तिथि । आज बसन्त पञ्चमी ब्रत । तदनुसार सन् २०२२ जनवरी २३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द
  • खबरदाता

पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ ।कांग्रेस नेता कँडेलको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको हो । क्षेत्र नम्बर २ मा कांग्रेसका लुम्बिनी प्रदेश...

रेशम चौधरीको उमेदवारी खारेज
  • खबरदाता

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारी खारेज गरिदिएको हो ।“नागरिक उन्मुक्ति पार्टी, नेपाल ९एकल चुनाव चिन्ह० का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम...

विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली
  • खबरदाता

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन् । बिहीबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा...

चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
  • खबरदाता

सर्लाही । सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धनकौल–४, महिनाथपुराक १९ वर्षीय चुनचुन रायको मृत्यु भएको प्रहरीले जनाएको छ । काम गर्ने क्रममा...

भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना, सहचालकको मृत्यु, दुई घाइते
  • खबरदाता

हेटौँडा । हेटौँडाबाट काठमाडौँ गइरहेको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । चालकसहित २ जना घाइतेको काठमाडौँमा उपचार जारी छ । राति १ बजेतिर सर्लाहीबाट काठमाडौँ जाँदै गरेको मप्र०३००१च ६७२१ नम्बरको कुखुरा बोकेको बोलेरो ब्रेक फेल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८