• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ...

आज २०८२ साल फागुन १४ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल फागुन १४ गते बिहीबार फागुन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

झापा–५ : प्रत्येक पालिकामा डीएसपीको कमान्डमा प्रहरी परिचालन
  • खबरदाता

दमक । झापा क्षेत्र नम्बर–५ मा आसन्न निर्वाचनलक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ । यो क्षेत्रलाई ‘हेभिवेट’ प्रतिस्पर्धाको केन्द्र मानिँदै आएको छ । यो क्षेत्रमा नेपाल प्रहरीका पाँच डीएसपी परिचालन गरिएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकबाट यो क्षेत्रमा नयाँ...

ठूलो परिमाणमा विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट स्विडिस नागरिक पक्राउ
  • खबरदाता

काठमाडौं । बाहिर लैजाँदै गरेको ठूलो परिमाणको विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो छिन् । उनलाई...

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?
  • रासस

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख बराबरको जरिवाना हुने भएको छ। सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने...

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल फागुन १३ गते बुधबार फागुन शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
  • खबरदाता

काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो । उनलाई गैरकानुनी रुपमा...

पहाडी र हिमाली भू-भागमा वर्षा तथा हिमपातको सम्भावना
  • खबरदाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। ‍पछिल्लो चौबीस घन्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन १२ गते मंगलबार फागुन शुक्ल पक्षको सप्तमी तिथि । भौमाष्टमी व्रत, गोरखकाली पूजा । तदनुसार सन् २०२६ फेब्रुअरी २४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८