• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024
अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा
  • खबरदाता

मंसिर १७, २०७९ समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो । भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै...

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा , बाहिरियो उरुग्वे
  • खबरदाता

मंसिर १७,२०७९   दक्षिण कोरिया फिफा विश्वकप २०२२ को अन्तिम १६ मा पुगेको छ। शुक्रबार राति समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा पोर्चुगलमाथि २-१ गोलको सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया अन्तिम १६ मा पुगेको हो। कोरियाले पोर्चुगलविरुद्ध एक गोलले पछि...

ट्रसद्वारा नाटकीय राजीनामा घोषणा
  • खबरदाता

कात्तिक ४, २०७९ लन्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको ६ सातापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन् । कर कटौतीको दक्षिणपन्थी ‘प्लेटफर्म’ विघटन भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यमध्ये धेरै सांसदले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा...

दक्षिण कोरियामा १९ हजार चार सय सात कोरोनाका नयाँ सङ्क्रमित
  • खबरदाता

असोज ३, २०७९   दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य...

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प
  • एजेन्सी

भदौ २६,२०७९ पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ( सिईएनसि) ले जनाएको छ । यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।...

इराकमा भएको हवाई आक्रमणमा एघार आईएस लडाका मारिए
  • एजेन्सी

भदौ २६,२०७९ पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस) का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ । इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको...

अमेरिकाको मेरिल्याण्डमा गोली प्रहारबाट दुई वयस्क र तीन बालबालिकाको मृत्यु
  • एजेन्सी

भदौ २५, २०७९   अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा दुई वयस्क र तीन बालबालिका छन्। सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन...

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन
  • खबरदाता

भदौ २४,२०७९ बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो। स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको...

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
  • एजेन्सी

  साउन ४,२०७९ श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। उनी दुई प्रतिष्पर्धीलाई हराउँदै बुधबार रास्ट्रपति बनेका हुन। विक्रमासिंघेले १३४ मत पाएका छन्।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८