• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

दक्षिण कोरियामा १९ हजार चार सय सात कोरोनाका नयाँ सङ्क्रमित

  • खबरदाता

दक्षिण कोरियामा १९ हजार चार सय सात कोरोनाका नयाँ सङ्क्रमित

असोज ३, २०७९

 

दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा १९ जनाले बढेर ५०८ पुगेको छ । सङ्क्रमणको कारण ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै मृतकको सङ्ख्या २७ हजार आठ सय ६७ पुगेको छ । कुल मृत्यु दर ०।११ प्रतिशत रहेको छ ।

  • प्रकाशित मिति : असोज ३, २०७९, सोमवार १६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८