• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024
आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु
  • खबरदाता

चैत ३, २०८०, शनिवार विराटनगर । भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको...

भरतपुरको एक घरमा विजुलीको तार सर्ट भई आगलागी
  • खबरदाता

चैत ३, २०८०, शनिवार   भरतपुर महानगरपालिका–११ गुम्बा नजिकैको एउटा घरमा विजुलीको तार सर्ट भई आगलागी भएको छ । शुक्रबार राति ८ः१० बजेको समयमा स्थानीय हरकराज साहको टिनले छाएको एकतले कच्ची घरमा आगलागी भएको हो । स्थानीय र भरतपुर महानगरपालिकाको...

जिप दुर्घटना अपडेटः एक बच्चासहित सातको मृत्यु
  • खबरदाता

चैत १, २०८०   धरानबाट आज भोजपुरको घोरेटार आउँदै गर्दा को१ज २५९३ नम्बरको उदयपुरको मैनामैनीमा दुघर्टना भएको जीप । भोजपुर–धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार...

धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छको मृत्यु
  • खबरदाता

चैत १, २०८०   धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको...

ट्रकमा लागेको आगो सल्केर कर्णाली पुलमा क्षतिः तत्काललाई सवारी आवागमन बन्द
  • खबरदाता

फागुन २९, २०८० कैलाली- कर्णाली पुलमा लाइटर लोड गरी विरगञ्जबाट कञ्चनपुरतर्फ गइरहेको ट्रकमा आगलागी हुँदा त्यसैको आगो सल्केर उक्त पुलमा पनि क्षति पुगेको छ । क्षतिको यकिन गरी सुरक्षाको दृष्टिकोणले ठिक छ कि छैन भन्ने पत्ता नलाग्दासम्म उक्त पुलबाट केही...

झापाको प्लाई उद्योगमा लागेको आगो ९ घण्टा बित्दा पनि आएन नियन्त्रणमा
  • खबरदाता

फागुन २८, २०८० झापा– झापाको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो । सोमबार बिहान ५ बजे अघिबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको हो। झापाका सबै नगरपालिका,...

बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु
  • खबरदाता

फागुन २८, २०८० काठमाडौं- कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ। यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा...

झापाको भगवती प्लाइ उद्योगमा आगलागी
  • खबरदाता

फागुन २८, २०८० झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको...

रत्ननगरको एक फेन्सी पसलमा विद्युत सर्ट भई आगलागी
  • खबरदाता

फागुन २८, २०८०   रत्ननगर नगरपालिका–१ सौराहा चोकस्थित साहारा सुपर मार्केट भित्र रहेको सुहाना फेन्सी कलेक्सनमा गएराति आगलागी भएको छ । मञ्जु सापकोटाले सञ्चालन गरेको उक्त फेन्सी पसलमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८