नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएका ओलीको सचिवालयले जनाएको छ ।उनको पत्थरीको शल्यक्रिया गरिएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८