• वैशाख ७, २०८३, सोमवार Monday, 20 April, 2026

एमाले अध्यक्ष ओली डिस्चार्ज

  • खबरदाता

एमाले अध्यक्ष ओली डिस्चार्ज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएका ओलीको सचिवालयले जनाएको छ ।उनको पत्थरीको शल्यक्रिया गरिएको हो ।

  • प्रकाशित मिति : वैशाख ५, २०८३, शनिवार १९:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८