• वैशाख ४, २०८३, शुक्रवार Friday, 17 April, 2026

ललितपुर- २ मा चुनाव लड्ने जगदीश खरेलको घोषणा

  • खबरदाता

ललितपुर- २ मा चुनाव लड्ने जगदीश खरेलको घोषणा

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

खरेलले सोमबार (माघ ५) पदबाट राजीनामा बुझाएपछि आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गरेका हुन् ।

आफूले कुन पार्टीबाट चुनाव लड्ने भन्ने विषयमा पछि भन्ने जानकारी दिए । उनले भोलि ११ बजेसम्म पार्टीको नाम पनि थाहा हुने बताए । उनी रास्वपाबाट उम्मेदवार बन्ने आकलन गरिएको छ ।

  • प्रकाशित मिति : माघ ५, २०८२, सोमवार १९:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८