• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदै
  • रासस

कात्तिक २६, २०८० चितवन। यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
  • खबरदाता

कात्तिक २५, २०८०   काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । दोलखाको भिमेश्वर नगरपालिका-७ देउरालीमा बा.२१ च ८२६८ नम्बरको बलेरो अन्यन्त्रित भई पार्किङ गरी राखेको बा.प्र०२०४६ प ५९८१ नम्बरको मोटरसाइकलमा ठक्कर खाई...

युवतीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ
  • खबरदाता

कात्तिक २५, २०८०   मोरङ । मोरङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । ग्रामथान गाउँपालिका-१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । किशोरले ती महिलालाई जबरजस्ती...

एसपीले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
  • रासस

कात्तिक २५, २०८० दमक । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं ६ का एक युवकको मृत्यु भएको छ। कन्काइ नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६...

पहिरोमा पुरिएर डोजर चालकको मृत्यु
  • खबरदाता

कात्तिक २५, २०८०   कालिकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो । कर्णाली करिडोर...

भूकम्पका कारण करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति
  • रासस

कात्तिक २५, २०८०   काठमाडौं- भूकम्पका कारण जाजरकोट र रुकुम-पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन...

कार्तिक २५ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक २५, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक २५ गते इ.सं.२०२३ नोभेम्बर ११ तारिख शनिबार कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि १३ः१५ पर चतुर्दशी तिथि...

सुरु भयो यमपञ्चक, आज काग तिहार मनाइँदै
  • खबरदाता

कात्तिक २५, २०८० चितवन । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ...

मौसम : लुम्बिनीमा बिहानैदेखि हल्का वर्षा
  • खबरदाता

कात्तिक २५, २०८० चितवन । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८