मंसिर १९, २०८० सामाजिक सञ्जाल टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै छ । यस सम्बन्धका चारवटा मुद्दाको आज एकैपटक पूर्ण सुनुवाइ हुन लागेको हो । यसअघि ५ मंसिरमा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै...
मंसिर १९, २०८० सिमकोट । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी...
मंसिर १९, २०८० आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी...
मंसिर १९, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० मंसिर १९ गते तद्अनुसार सन् २०२३ दिसेम्बर ५ तारिख मंगलबार मार्गशीर्ष कृष्ण पक्षको अष्टमी तिथि पूर्वाफाल्गुणी नक्षत्र...
मंसिर १९, २०८० चितवन । दुर्लभ चरा संरक्षणमा चितवनका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् । पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या...
मंसिर १९, २०८० काठमाडौं । सुन तस्करीको छानबिन र कारबाहीका लागि सरकारलाई सिफारिस गर्न बनाइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुस्त गतिमा अघि बढेको छ । नेपाललाई मुख्य ट्रान्जिट बनाएर विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करीको...
मंसिर १९, २०८० रुसी सेनामा संलग्न ६ जना नेपाली युवाको लडाइँको क्रममा मृत्यु भएको छ । रुस र युक्रेन युद्धमा उनीहरुको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका सहप्रवक्ता उपसचिव ऋषिराज आचार्यका अनुसार मृत्यु भएकाहरुको शव यथासक्य छिटो नेपाल ल्याउन पहल...
मंसिर १९, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी...
मंसिर १८, २०८० चितवन- अति सकटापन्न अवस्थामा रहेको घडीयाल गोही संरक्षण गर्ने उद्देश्यले चितवनमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुने भएको छ । उक्त गोही मेला चितवनको पर्यटकीय क्षेत्र सौरहामा यही मंसिर २२ र २३ गते हुने भएको हो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८