४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन मंसिर २१, २०८० दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको बैठकले यस्तो...
मंसिर २०,२०८० विराटनगरको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो। आगो निभाउने क्रममा ५ जना घाइते भएका थिए। घाइतेहरूको उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो।...
मंसिर २०,२०८० चितवन। चिकित्सक भोजराज अधिकारीले विशेषज्ञ स्वास्थ्य सेवाका पहुँचमा नभएका जनतालाई स्वास्थ्यसँग जोड्ने अभियान सञ्चालन गरेका छन्। उनले पछिल्लो समय गाउँगाउँमा पुगेर स्वास्थ्य शिविरमार्फत् विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। उनले जटिल समस्या भएकालाई अस्पतालसम्म ल्याएर उपचार पनि...
मंसिर २०,२०८० काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ । उनको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा...
मंसिर २०,२०८० काठमाडौं । बजारमा फेरि चिनीको अभाव सुरु भएको छ । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको हो । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार...
मंसिर २०,२०८० भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मङ्गलबार सम्मान गरिएको छ। बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महानगरभित्रका दुई सय सात स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उनीहरूलाई सम्मान गरेका हुन् । प्रदेश सरकारले...
मंसिर २०,२०८० गलकोट । नेकपा (एमाले)ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बागलुङ आउने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम...
मंसिर २०,२०८० बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न सोमबार नयाँ कदम चालिएको घोषणा गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुऱ्याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको...
मंसिर २०,२०८० नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को नेतृत्व लिन चार ब्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिएको छ । प्राप्त जानकारीअनुसार त्यसरी प्रतिष्पर्धाका लागि तयारी गर्नेहरूमा परितोष पौडेल, दामोदर अधिकारी, चन्द्र ढकाल र डीबी बस्नेत रहेका छन् ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८