• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मंसिर २० गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर २०,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर २० गते इ.सं. २०२३ दिसेम्बर ६ तारिख बुधबार मार्गशीर्ष कृष्ण पक्षको नवमी तिथि उत्तरा फाल्गुनी नक्षत्र प्रीति योग...

ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट
  • खबरदाता

मंसिर २०,२०८० काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल...

उपप्रधानमन्त्री श्रेष्ठ गङ्गालाल हस्पिटलमा भर्ना, स्वास्थ्य अवस्था स्थिर
  • खबरदाता

मंसिर २०,२०८०   काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि मङ्गलवार साँझ अस्पताल पुगेका थिए...

मौसम : यो प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

मंसिर २०,२०८०   हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको 'मिचाउङु नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बुधबार बिहान कोशी प्रदेश, मधेश प्रदेश साथै देशको पहाडी...

नवराज विकसहित ६ जनाको हत्या आरोपमा २३ जनालाई जन्मकैदको फैसला
  • खबरदाता

मंसिर १९, २०८०   काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला...

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म
  • खबरदाता

मंसिर १९, २०८०   काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।...

यातायात कार्यालय इटहरीको ६१ करोड राजस्व हिनामिना गर्ने पाँचजना पक्राउ
  • खबरदाता

मंसिर १९, २०८० विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीको ६१ करोड रुपैयाँभन्दा बढी राजस्व रकम हिनामिना गरी फरार रहेका अभियुक्तमध्ये पाँचजना पक्राउ परेका छन् । यो मुद्दामा विशेष अदालतले नौजनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतको ०७९ साल चैत...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
  • रासस

मंसिर १९, २०८० मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयै हिमपात हुँदा किसानमा खुसी...

खोर अभाव भएपछि बर्दिया पठाइयो चितवनको बाघ
  • खबरदाता

मंसिर १९, २०८०   चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको छ। नरभक्षी बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। अन्दाजी चार वर्षको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८