मंसिर ३०, २०८० भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका-१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् । मैनाली चढेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने...
मंसिर ३०, २०८० सर्वोच्च अदालतले अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्याएर हेर्न अनुमति दिएको छ । न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्याएर हेर्न अनुमति दिएको हो । उच्च अदालत...
मंसिर ३०, २०८० दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । गएराति रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बको...
मंसिर ३०,२०८० भरतपुर – नेपाल शैक्षिक परामर्श संघ(ई-क्यान) चितवनको अध्यक्षमा दिपक भट्टराई चयन भएका छन् । शुक्रबार शाखाको १२ औं साधारण सभा तथा ७ औँ अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। सो अधिबेशनबाट उपाध्यक्षमा प्रज्वल पौडेल, सचिवमा...
मंसिर ३०, २०८० तेल अभिभ । इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तीनजना बन्धक मारिएको जानकारी दिएको छ । मारिनेमा २८ वर्षीय योताम हाइम, २२ वर्षीय समिर तलाल्का र २६ वर्षीय अलोन सामरिज रहेका छन् । उत्तरी...
मंसिर ३०, २०८० मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ ।...
मंसिर ३०, २०८० काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र...
मंसिर ३०, २०८० लण्डन । १० खेलाडीमा सीमित टोटनह्याम हटस्पर्सले नटिङह्याम फरेस्टलाई हराउँदै प्रिमियर लिगको शीर्ष चारमा आफ्नो दाबेदारी कायम राखेको छ । स्पर्ससँग ०–२ गोल अन्तरले पराजित फरेस्टको पछिल्ला ६ खेलमा यो पाचौँ पराजय हो । पहिलो हाफको इन्जुरी...
मंसिर ३०, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर ३० गते इ.सं. २०२३ दिसेम्बर १६ तारिख शनिबार मार्गशीर्ष शुक्ल पक्षको चतुर्थी तिथि उत्तराषाढ़ा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८