• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या
  • रासस

पुस १, २०८० सुनसरी । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको...

वीरमा एमबिबिएस लगायतका विषयमा अध्यापनको तयारी
  • खबरदाता

पुस १, २०८० काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसलगायतका विषयमा अध्यापन गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेपछि वीर अस्पतालले स्नातक तहको अध्यापन सुरु...

विवाह पञ्चमीको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा
  • खबरदाता

पुस १, २०८० काठमाडौं । मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो। मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ। मुख्यमन्त्री...

यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

पुस १, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।...

युरेनियमको मूल्य १७ वर्षयताकै उच्च विन्दुमा
  • खबरदाता

पुस १, २०८०   आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य शुक्रबार करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । आणविक ईन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानिने सम्झौता जनवरी २००७...

भारतबाट पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास
  • खबरदाता

पुस १, २०८०   डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा...

माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु
  • खबरदाता

मंसिर ३०,२०८०   मोटरसाइकल दुर्घटना हुँदा माडीमा एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार माडीको गर्दी गाउँमा भएको दुर्घटनामा माडी २ का जीवलाल लुईंटेलको मृत्यु भएको हो । उनी माडी २ का वडा सदस्य हुन। शनिवार साँझ करीब ६...

सीमा सुरक्षाबारे सशस्त्रले सुझाव माग्दै
  • खबरदाता

मंसिर ३०, २०८०     काठमाडौँ– सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपालले पूर्वअधिकृतहरुसँग सुझाव लिन थालेको छ । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरू बीचमा सशस्त्र प्रहरी बल नेपालको...

कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ: महामन्त्री शर्मा
  • खबरदाता

मंसिर ३०, २०८०   बागलुङ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन्। कांग्रेसको गलकोट नगर समितिद्वारा शनिबार बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८