• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
यस्तो छ विदेशी मुद्राको विनिमयदर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...

बर्डफ्लु संक्रमण भएका पन्छी बिक्री गरेमा कारबाही
  • खबरदाता

पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ । आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा। मुकुल उपाध्यायले संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी...

मनसुन झन् सक्रिय, कस्तो रहला आज मौसम ?
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको...

वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी...

अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम १६ मा
  • खबरदाता

बेल्जियमविरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ । खेलको पहिलो हाफको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा इस्माएला सारले गोल गर्दै नतिजा २-० मा पुर्‍याए । बेल्जियमका रुमेलो लुकाकुले...

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
  • खबरदाता

नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँचजना विदेशी महिलालाई पक्राउ गरी सार्वजनिक गरेको...

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल
  • खबरदाता

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६ जुलाई २ तारिख। असार कृष्ण पक्षको द्वितिया उपरान्त तृतीया तिथि । विश्व खेलकुद पत्रकार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२...

मौसम सक्रिय, आज भारी वर्षा हुने
  • खबरदाता

देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइहेको छ । काठमाडौंलगायत स्थानमा वर्षा भइरहेको हो । विशेषगरी पश्चिम नेपालमा तुलनात्मक रूपमा धेरै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भूभागको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८