• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८३ साल असार १७ गते बुधबारको राशिफल
  • खबरदाता

२०८३ साल असार १७ गते बुधबार सन् २०२६ जुलाई १ तारिख। असार कृष्ण पक्षको प्रतिपदा उपरान्त द्वितिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

पेट्रोल २० र डिजेलमा ३० रुपैयाँले घट्यो मूल्य
  • खबरदाता

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो ।...

फैलियो मनसुन, नेपाल भित्रिन ६ दिन ढिला हुने
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली आज मंगलबारबाट देशभर फैलिएको घोषणा गरेको छ। महाशाखाले मंगलबार मनसुन बुलेटिन जारी गर्दै नेपालभर मनसुनको प्रभाव पूर्ण रूपमा विस्तार भएको जनाएको हो। यस वर्ष नेपालमा मनसुन औसत...

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने
  • खबरदाता

मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको व्यापक जनगुनासो आएपछि गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले २०८३ असार १५ गते सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै बजार अनुगमन,...

सरकारले जनताको मन दुखाउने काम गरे कडा रुपमा प्रतिवाद गर्छौंः आङ्देम्बे
  • खबरदाता

नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरुमाझ बोल्दै सरकारले राम्रो काम गरे समर्थन र नराम्रो...

सुकुम्बासी बस्ती हटाउनेविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
  • खबरदाता

खोला किनाराका सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ। थापाथलीमा रहेका बासिन्दाहरुलाई कार्यलाई रोक्न माग गर्दै मदनप्रसाद रौनियार, गोपाल रन पहेलीलगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ...

बाढीले शनिबारदेखि ठप्प बीपी राजमार्ग खुल्यो
  • खबरदाता

शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग मर्मत गर्न तीनदिन लागेको थियो । सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको सडक...

११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय
  • खबरदाता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय सयोजन समितिको बैठकले ११ देखि १५ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन काठमाडौंमा आयोजना हुने नेकपाले जनाएको छ ।...

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
  • खबरदाता

यस वर्षको कक्षा १२ को परीक्षा आज  देखि सुरु हुँदै छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८