पुस ४, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष ४ गते इ.सं. २०२३ दिसेम्बर २० तारिख बुधबार मार्गशीर्ष शुक्ल पश्री दक्षिणायनक्षको अष्टमी तिथि उत्तराभाद्रपद नक्षत्र व्यतिपात...
पुस ४, २०८० काठमाडौं । सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण वर्षेनी सार्वजनिक ऋण हवात्तै बढ्ने क्रम देखिएको छ । हाल सार्वजनिक ऋण २३ खर्ब ७१...
पुस ४, २०८० काठमाडौँ । म्यासेजिङ एपमा साथी बनेर वार्तालाप स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय डिल बहादुर गलामी छन् । गुल्मीको सत्यवती गाउँपालिका घर भएका गलामीलाई...
पुस ४, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा...
पुस ४, २०८० श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि आज (बुधबार -पुष ४) काठमाडौं आउने भएका छन्। उनी नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल(श्रीलंका संयुक्त...
पुस ३, २०८० काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरु स्थगित गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । उनले...
पुस ३,२०८० कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पृथ्वीनारायण शाहको शालिक निर्माण भएको छ । उक्त शालिकको राजा ज्ञानेन्द्र शाहले यही पुस १४ गते अनावरण गर्ने भएका छन्। शिवराज नगरपालिकाका मेयर अजय थापाको अगुवाइमा सालिक निर्माण भएको हो । राजा ज्ञानेन्द्रबाट...
पुस ३, २०८० नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन् । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । शाह जाजरकोट जिल्लाका तत्कालीन...
पुस ३,२०८० भरतपुरबाट ३९६ किलो लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाँउ बस्ने बर्ष ४५ को अनिल गिरी र सोही प्रदेशको जिल्ला केलादेवी थाना अपावती...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८