• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हात्ती धपाउन रातभर जाग्राम
  • रासस

पुस ५, २०८०   कञ्चनपुर । खेतभर हात्तीका डोबैडोब छन् । ठाउँ ठाउँमा आगो बालेको खरानीको थुप्रो । टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् ।   हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको...

मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री, मन्त्रीहरुलाई उपत्यका बाहिर नजान निर्देशन
  • खबरदाता

पुस ५, २०८० काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ...

ट्रयाक्टर दुर्घटनामा श्रीमान् -श्रीमतीसहित पाँच जनाको मृत्यु
  • खबरदाता

पुस ५, २०८०   जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्रयाक्टर घुम्ती...

पौष ५ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस ५, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष ५ गते तद्अनुसार सन् २०२३ दिसेम्बर २१ तारीख बिहीबार मार्गशीर्ष शुक्ल पक्षको नवमी तिथि रेवती नक्षत्र...

राष्ट्रपति पौडेलले संघीय संसदको महासचिवमा पाण्डेयलाई नियुक्त नगर्ने
  • खबरदाता

पुस ५, २०८०   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्त नगर्ने भएका छन्। नागरिकता विवादमा समेत तानिएका पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि गरिएको सिफारिस प्रक्रिया नमिलेको राष्ट्रपति कार्यालयले जनाएको छ। अहिलेकै सिफारिसका आधारमा महासचिवमा नियुक्ति...

पूर्व–पश्चिम राजमार्ग मर्मत
  • रासस

पुस ५, २०८०   कञ्चनपुर । कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न)का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो । राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको...

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली
  • खबरदाता

पुस ५, २०८०   चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका...

हात्ती आक्रमणबाट एक महिनामा तीन जनाको मृत्यु
  • खबरदाता

पुस ५, २०८०   डेढ महिनायता बढ्यो झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन...

सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष
  • रासस

पुस ५, २०८० काठमाडौँ । नेकपा (एमाले) ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय ललितपुरमा आज भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८