• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमाले गण्डकीले १० करोडको घर किन्न कसरी उठाउँदै छ पैसा ?
  • खबरदाता

पुस १७, २०८० पोखरा । एमाले गण्डकीले झन्डै १० करोड पर्ने घर पार्टी कार्यालय प्रयोजनका लागि खरिद गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीले अधिवेशनपछिको पहिलो बैठकमा नै घर किन्ने योजनाबारे सदस्यहरूलाई जानकारी गराएको हो । त्यसका लागि एमालेले प्रत्येक...

शासकीय स्वरूपमा यी हुन् बाबुरामका तीन प्रस्ताव
  • खबरदाता

पुस- १६, २०८० काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्नुपर्ने बताएका छन् । मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले संविधानले ‘फल’ दिन नसकेको बताए । संविधान...

बन्द भयो चियाको उत्पादन, बोट छाँटकाँटमा लागे किसान
  • रासस

पुस -१६, २०८०   इलाम– चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो। चियाको उत्पादन मंसिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाँटमा लागेका छन्। प्रायः बर्खायाममा उत्पादन हुने...

राजतन्त्र दरबार हत्याकाण्डकै बेला सकियो, तमासा देखायो त्यसले : ओली
  • खबरदाता

पुस -१६, २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बहस असान्दर्भिक भएको बताएका छन् । सोमबार मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले राजतन्त्र दरबार हत्याकाण्डका बेलामा नै सकिएको बताए । “राजतन्त्रको...

श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन
  • खबरदाता

पुस -१६, २०८० काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकबाट श्रममन्त्री शरतसिंह भण्डारी...

बालकुमारी घटनाको अनुसन्धान गर्न पौडेलको अध्यक्षतामा आयोग गठन
  • खबरदाता

पुस -१६, २०८०   काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट सो घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश...

मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर बल प्रयोग गरियो : प्रहरी महानिरीक्षक
  • खबरदाता

पुस -१६, २०८० काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उल्लेख गरे ।...

तरुल खोज्न गएका युवाको हत्या
  • रासस

पुस- १६, २०८०   पर्वत । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा...

इच्छाकामना गाउँपालिकामा बजारीकरण गर्न सुन्तला महोत्सव
  • खबरदाता

पुस- १६, २०८०   मुग्लिन - चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८