• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न निर्देशन
  • खबरदाता

पुस १७, २०८०   काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् । कार्यक्रममा बालबालिकाहरूलाई समेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । रामेछापको सुनापति...

ईपीएस परीक्षाको आवेदन दिन पाउने समय दुई दिन थपियो
  • खबरदाता

पुस - १७, २०८०   काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन फारम भर्ने म्याद दुई दिन थप गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो...

भाषा परीक्षा विवाद सम्बन्धमा कोरियाली राजदूतसँग छलफल
  • खबरदाता

पुस- १७, २०८०   काठमाडौँ-रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका...

रूस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु भएको परराष्ट्रले गर्‍यो पुष्टि
  • खबरदाता

पुस- १७, २०८०   रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिए। ‘थप तीन जना नेपालीको मृत्यु भएको सूचना पाएका छौं,’उनले भने। स्याङ्जाका...

जापानमा अवतरणका क्रममा विमान जलेर ध्वस्त, पाँचजना बेपत्ता
  • खबरदाता

पुस १७, २०८० काठमाडौं । जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको हो । आगलागी हुँदा विमान जलेर ध्वस्त भएको छ । मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट...

बेरोजगार युवाहरूलाई १० करोड रुपैयाँ ठगे, ९९७ वटा राहदानीसहित पक्राउ परे !
  • खबरदाता

पुस १७, २०८०   काठमाडौं । बेरोजगार युवाहरूबाट १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का लालबहादुर लामा रहेका छन् । प्रहरीका अनुसार उनले काठमाडौंस्थित महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर...

राष्ट्रियसभा निर्वाचनमा एमालेको प्रस्ताव कांग्रेसले मानेन
  • खबरदाता

पुस- १७, २०८० काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहकार्यका निम्ति रणनीतिक योजना बुन्न खोज्दै छ । एमाले सत्ता गठबन्धन भत्काउने या भत्काउन सक्ने उमेदवारको खोजीमा लागेको छ । सत्ता गठबन्धन...

तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो
  • रासस

    चितवन- नारायणगढ(मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ। यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रुपमा पुनः भत्काउन थालिएको थियो। यही पुस ७ गतेदेखि दुईतर्फी सडक बन्द गरेर दिउँसोमा भत्काउने काम...

रौतहटमा ट्यांकरको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु
  • खबरदाता

पुस -१७, २०८० रौतहटमा तेल बोक्ने ट्यांकरले अटो गाडीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजे चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग चिडिया दहचोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८