पुस १५, २०८० काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)को संगठन आइस्पानले केही दिनअघि पुस १५ गते (आज)पछि देशभर इन्टरनेट बन्द हुन सक्ने चेतावनी दियो । भारतबाट आयातित ब्यान्डविथको भुक्तानी गर्न नपाएको र त्यहाँका कम्पनीले सेवा कटौती गर्ने ‘अल्टिमेटम’ दिएको भन्दै...
पुस १५, २०८० काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्याएका सन्दीप लामिछाने राष्ट्रिय टीमबाट स्वतः अलग भएका छन् । नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् । अदालतले शुक्रबार सन्दीपमाथिको...
पुस १५, २०८० मोरङ- कोसी प्रदेशमा विद्युत उपयोग गरेवापत २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम नबुझाउँदा तीनवटा ठूला उद्योगको विद्युत प्रसारण कटौति गरिएको छ । विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख इन्जिनियर उमेश झाका अनुसार...
पुस - १५,२०८० गोरखा - लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि , लायन्स क्लब अफ चितवन अतुल्य एवं शहिद लखन गाँउ पालिका गोर्खाको संयुक्त आयोजनामा शनिबार नामजुङ्ग स्वास्थ्य चौकी गोरखामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । लायन्स...
पुस- १५, २०८० विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ‘तमु ल्होसार’को सन्दर्भमा दिएको शुभकामना सन्देशले पहिचानवादी खुसी भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आइतबार जारी शुभकामना सन्देशमा कोसी नाम छुट्न गएको थियो । कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले...
पुस १५, २०८० काठमाडौं । नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकबाट यस्तो निर्णय गरिएको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस...
पुस- १५, २०८० काठमाडौं । काठमाडौंको चाबेलबाट रसुवाका हिस्सीखायाँ तामाङ ‘अपहरण’मा परेको खुलेको छ । एक महिनाअघि नै उनले आफू अपहरणमा परेको उजुरी दिएपछि काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनी अपहरणमा परेको खुलेको प्रहरीले जनाएको छ...
पुस १५, २०८० काठमाडौँ - ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई...
पुस- १५, २०८० फिक्कल । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८