• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
इच्छाकामनामा सुन्तला महोत्सव सुरु
  • रासस

पुस -१७, २०८० मुग्लिन । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गरे । उनले बजारीकरणका...

पौष १७ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस -१७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष १७ गते तद्अनुसार सन् २०२४ जनवरी २ तारीख मंगलबार पौषकृष्णपक्ष षष्ठी तिथि पूर्वाफाल्गुणी नक्षत्र सौभाग्य योग...

नैतिक संकटमा तीन मन्त्री
  • खबरदाता

पुस -१७, २०८० ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड...

डोजर पल्टिँदा चालकको मृत्यु
  • रासस

पुस -१७, २०८० चैनपुर । जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आठ घण्टाबीच सयभन्दा धेरै पटक झट्का
  • खबरदाता

पुस -१७, २०८०   सोमबार दिउँसो गएको ७।६ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट प्रभावित भएका क्षेत्रमा उद्दार तथा अत्यावश्यक सामग्रीको आपूर्ति २४सै घण्टा जारी रहने जापानी प्रधानमन्त्री किशिदा फुमुयोले बताएका छन् । भूकम्पबाट प्रभावित क्षेत्रका मेयरहरुले तत्काल खानेपानी अभाव, विद्युत् कटौती, उद्दार...

तीन हजार पाँच सय वेबसाइटमा समस्या
  • खबरदाता

पुस -१७, २०८० सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा...

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे
  • रासस

पुस -१७, २०८० फुङ्लिङ । कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो...

टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
  • खबरदाता

पुस -१७, २०८० काठमाडौं । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई कम्पनीले बाँकी...

मौसम : पहाडी भू-भागमा हिमपात,तराईमा हुस्सु
  • खबरदाता

पुस -१७, २०८० हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। बाँकी भूभागमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८