• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको चैनपुरमा घाँटीमा चक्कु रोपिएको अबस्थामा शव फेला

  • खबरदाता

चितवनको चैनपुरमा घाँटीमा चक्कु रोपिएको अबस्थामा शव फेला

फागुन ८,२०८०

 

घाँटीमा चक्कु रोपिएको अबस्थामा चितवनमा एक पुरुषको शव फेला परेको छ।

चितवन प्रहरीका अनुसार मंगलबार बिहान करिब ६स्५० बजेको समयमा खैरहनि न। पा। २ चैनपुरमा बन्दै गरेको हर्वल कम्पनीको पर्खाल नजिकै उक्त शब फेला परेको हो।

स्थानियले खबर गरेपछि प्रहरी टोली घट्नास्थल पुग्दा मृतकको घाँटीमा धारिलो हतियार तरकारी काट्ने चक्कु रोपीरहेको अवस्थामा फेलापरेको थियो।

मृतक सोही स्थान बस्ने बर्ष २४ को कृष्ण प्रसाद खनाल रहेको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • प्रकाशित मिति : फागुन ८, २०८०, मंगलवार ११:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८